Home > राष्ट्रिय

त्रिभुवन बिश्वबिद्यालय को लापरबाही, परिक्षाफल मा त्रुटी

असोज -३ मंगलबार यसै बर्ष बैशाख १४ गते त्रिभुवन बिश्वबिद्यालय का स्नातक चौथो बर्ष बिज्ञान संकाय को परीक्षा को नतिजा मा शिद्दनाथ बिज्ञान क्याम्पस का सबै बिद्यार्थी हरु एक बिषय मा अनुपस्थित देखाएको छ| यस क्याम्पस  बि एस्सी चौथो बर्ष गणित बिषय का १३  जना बिद्यार्थीहरु  परीक्षामा सहभागी भएका थिए| जसमध्ये सम्पूर्ण

पुरा पढ्नुहोस

वीरगञ्‍ज भन्सारबाट ८६ हजार नक्‍कली अन्तशुल्क स्टिकर बरामद

वीरगन्ज: नेपालमा उत्पादित शीलबन्दी मदिराको बोत्तलमा आन्तरिक राजश्व विभागले टाँस्ने अन्तशुल्क स्टिकर ठूलो परिमाणमा बरामद भएको छ।भारतबाट ल्याइएको नक्कली अन्तशुल्क स्टिकर वीरगन्ज भन्सार कार्यालयमा जाँच पासका क्रममा बरामद भएको हो।   जाँच पासका क्रममा एक सय ८० एमएलको मदिराको बोत्तलमा टाँसिने ६७ हजार तीन सय ६० र एमएलको मदिराको बोत्तलमा टासीने १९

पुरा पढ्नुहोस
Dashaitihar Khasi boka Featured

दसैंका लागि ६६ करोडको खसीबोका/च्यांग्रा

भाद्र १९, २०७४- दसैंका लागि उपत्यकामा करिब ६६ करोड रुपैयाँ बराबरका खसीबोका/च्यांग्रा भित्रिने भएका छन् । खाद्य संस्थान र चौपाया व्यवसायी संघ कलंकीले उक्त मूल्य बराबरको खसीबोका र च्यांग्रा भित्र्याउने तयारी गरेका हुन् । संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार खसीबोका र च्यांग्रा खरिदका लागि ३ करोड ३१ लाख रुपैयाँ छुट्याइएको

पुरा पढ्नुहोस
महाकाली पुल को सिलान्यास फिचर

महाकाली नदीमा बन्ने ४ लेनको पुल, आज सिलान्यास

भाद्र १५, २०७४- लामो प्रतिक्षा पछि महाकाली नदीमा निर्माण हुने पक्की पुलको शिलान्यास गर्न आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम नेपालको समृद्धि र विकासको ढोका खुलेको बताएका छन् । ‘महाकाली नदीमा पुल र दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहले पश्चिम नेपालको विकासको ढोका खुलेको छ,’ धनगढी विमानस्थलमा प्रधानमन्त्री देउवाले भने, ‘पश्चिम नेपाल

पुरा पढ्नुहोस
Bridge Collapse Before Inauguration

उद्‌घाटन नहुँदै बाढीले पुल भाँचियो

बर्दिया: बर्दिया सदरमुकाम उत्तर जयनगर बजार हुँदै पूर्वपश्चिम राजमार्ग जोड्ने बगही घाटको पुल उद्‌घाटन नहुँदै बाढीले भाँचिएको छ। बबई नदीमा आएको वाढीले सोमबार नवर्निमित पक्‍की पुल भाँचिएको हो। पुल भाँचिएपछि बाह्रबर्दिया नगरपालिका र सदरमुकाम चल्ने सवारी साधनहरु अवरुद्ध भै हजारौं स्थानियहरु प्रभावित बनेका छन्। सवा ४ सय मिटर लामो पक्कीपुल पप्पु

पुरा पढ्नुहोस
Dipendra Airi

दिपेन्द्र सिंह ऐरी पिपुल्स च्वाईस अवार्डमा मनोनित

राष्ट्रिय क्रिकेट टोलीका सदस्य दिपेन्द्र सिंह ऐरी एनएसजेएफ पल्सर स्पोटर््स अवार्ड अन्तर्गत पिपुल्स च्वाइस अवार्डमा मनोनित भएका छन् ।  नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार जारी गरेको वर्ष चर्चित खेलाडी बन्दै पिपुल्स च्वाइस अवार्डमा मनोनित भएका हुन् । दिपेन्द्रसंगै पौडीकी गौरिका सिंह, एथ्लेटिक्सकी कान्छीमाया कोजु, जुडोकी फुपु ल्हामु खत्री र फुटबलका सुजल

पुरा पढ्नुहोस