Home / संस्कृति

संस्कृति

औलोको जोखिम न्यूनीकरण गर्न ७० हजार कीटनाशक झूल वितरण

कञ्चनपुरमा औलोको उच्च जोखिमा रहेका ७० हजार बासिन्दालाई कीटनाशक झूल निःशुल्क वितरण गरिएको छ । औलो बढी देखिएका वेदकोट, कृष्णपुर, पुनर्वास नगरपालिकाका क्षेत्रका बासिन्दालाई जिल्ला जनस्वास्थ्य कार्यालयले ग्लोबल फन्डको सहयोगमा ७० हजार कीटनाशक झूल निःशुल्क वितरण गरिएको जिल जनस्वास्थ्य कार्यालयका औलो शाखा प्रमुख हेमराज जोशीले बताए । “गर्भवती महिला, अपाङ्ग …

Read More »

    लम्की र घोडाघोडीमा एमाले विजयी

    कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । नगरप्रमुखमा महादेव बजगाई छ हजार ८१९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भक्तबहादुर थापाले छ हजार २५५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गोकुल बाँस्तोलाले जानकारी दिनुभयो । उपप्रमुखमा एमालेकी टीका थापा सात …

    Read More »

      अमेरिकाको ह्युस्टनमा पशुपतिनाथ मन्दिर बन्ने

      असार २०, २०७४- करिब दुई वर्षको अनवरत प्रयासपछि टेक्सासको ह्युस्टनमा पशुपतिनाथ मन्दिर एवम् सामुदायिक केन्द्र निर्माण हुने भएको छ । अबको दुई महिनाभित्र सो कार्य सम्पन्न हुने आयोजक नेप्लिज् एसोसिएसन अफ ह्युस्टनले जनाएको छ । ह्युस्टनको रिचमण्डस्थित पशुपतिनाथ र राधाकृष्ण मन्दिर निर्माणका लागि करिब ६८ रोपनी जग्गा नेपाली समुदायले आफनो …

      Read More »

        Pin It on Pinterest