Home > खेल
Dipendra Airi

दिपेन्द्र सिंह ऐरी पिपुल्स च्वाईस अवार्डमा मनोनित

राष्ट्रिय क्रिकेट टोलीका सदस्य दिपेन्द्र सिंह ऐरी एनएसजेएफ पल्सर स्पोटर््स अवार्ड अन्तर्गत पिपुल्स च्वाइस अवार्डमा मनोनित भएका छन् ।  नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार जारी गरेको वर्ष चर्चित खेलाडी बन्दै पिपुल्स च्वाइस अवार्डमा मनोनित भएका हुन् । दिपेन्द्रसंगै पौडीकी गौरिका सिंह, एथ्लेटिक्सकी कान्छीमाया कोजु, जुडोकी फुपु ल्हामु खत्री र फुटबलका सुजल

पुरा पढ्नुहोस

करछली मुद्दाः रोनाल्डो अदालतमा उपस्थित

कर छलेको आरोप खेपिरहेका पोर्चुगलका फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो स्पेनको एक अदालतमा सोमबार उपस्थित भएका छन्। त्यहाँ उनले आफ्नो तर्फबाट प्रमाण पेश गर्ने बताइएको छ। अभियोजनकर्ताहरुले सन् २०१० देखि रोनाल्डोले १ करोड ७० लाख डलर कर छलेको दावी गरेका छन्। करछलीका लागि खडा गरिएका विदेशी कम्पनीमा खाता खोली रोनाल्डोले कल छलेको भन्ने आरोप

पुरा पढ्नुहोस

नेपालले मलेसियालाई ५ विकेटले हरायो

श्रावण ९, २०७४- नेपालले आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा सोमबार मलेसियालाई ५ विकेटले हराएको छ । सोमबार बिहान सिंगापुरको इन्डियन एसोसिएसन ग्राउन्डमा भएको खेलमा टस हारेर व्याटिङमा आएको मलेसियाले ३५.१ ओभरमा सैआ विकेट गुमाउँदै ८९ रन बनायो । जवाफी व्याटिङमा आएको नेपालले २२.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपालका

पुरा पढ्नुहोस

सिंगापुरमाथि नेपालको रोमाञ्चक जित

श्रावण ६, २०७४- सन्दीप लामिछानेले ४ विकेट लिएपछि नेपालले यू–१९ विश्वकपमा पुग्ने झिनो आशालाई कायमै राखेको छ । नेपालले शुक्रबार आइसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा आयोजक सिंगापुरलाई २२ रनले पराजित गर्‍यो । चार खेलमा नेपालको यो तेस्रो विजय हो । बिहीबार अफगानिस्तानसँग १ सय ४१ रनको विशाल अन्तरले पराजित भएपछि

पुरा पढ्नुहोस

भिभो आईपीएलको प्रायोजक

चिनियाँ फोन निर्माण भिभोले मंगलबार इन्डियन प्रिमियर लिगको अर्को पाँच वर्षको प्रायोजन सम्झौता गरेको छ । भारतीय क्रिकेट बोर्डका अनुसार ट्वान्टी–ट्वान्टी प्रतियोगिताका लागि ३४ करोड ११ लाख डलर तिरेको हो । भिभोले प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा दुई सिजनअघि पेप्सीलाई विस्थापित गरेको थियो । ‘आउने पाँच सिजन (सन् २०१८–२०२२) भिभो आईपीएलको मुख्य

पुरा पढ्नुहोस