विश्वविद्यालयका पदाधिकारीले विद्यार्थीलाई हाने झापड !

महेन्द्रनगर । शैक्षिक शुल्क तथा परीक्षा फारामको विषयमा विवाद हुँदा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पदाधिकारीले विज्ञान तथा प्रविधि संकाय प्रविधि संकायमा अध्ययनरत विद्यार्थीलाई झापड हानेको आरोप लागेको छ । विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका सहायक प्रशासक मीनबहादुर ठगुन्नाले विज्ञान तथा प्रविधि संकायकै पाँचौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी गंगादत्त भट्टलाई झापड हानेको विद्यार्थीले जनाएका …

Read More »

    सिंगापुरमाथि नेपालको रोमाञ्चक जित

    श्रावण ६, २०७४- सन्दीप लामिछानेले ४ विकेट लिएपछि नेपालले यू–१९ विश्वकपमा पुग्ने झिनो आशालाई कायमै राखेको छ । नेपालले शुक्रबार आइसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा आयोजक सिंगापुरलाई २२ रनले पराजित गर्‍यो । चार खेलमा नेपालको यो तेस्रो विजय हो । बिहीबार अफगानिस्तानसँग १ सय ४१ रनको विशाल अन्तरले पराजित …

    Read More »

      भारत र चीनबीच तनाव

      india vs china

      दुई पक्षले दिएका वक्तव्यबाजी चेतावनीपूर्ण र खतरनाक सुनिन्छन्। दिल्लीको एउटा अखबारले अहिले देखिएको तनाव एउटा पूर्णस्तरको द्वन्द्वमा बदलिनसक्ने चेतावनी नै दिएको छ। अर्को अखबारले त्यस्तै धारणा राख्दै लेखेको छ, “तनावका माझ चिनियाँ अडान अझै कडा बन्दै गएको छ।” बेइजिङमा चाहिँ सरकारले चलाएको सञ्चारमाध्यमले भारतलाई सन् १९६२ मा सीमा क्षेत्रमा भएको …

      Read More »

        सर्वोच्चको आदेश योग्य विद्यार्थीको पक्षमा

        श्रावण ५, २०७४- सर्वोच्च अदालतले चिकित्सा शिक्षाको स्नातकोत्तर (पोष्ट ग्राजुएसन–पीजी)मा योग्य विद्यार्थीलाई अनिवार्य रुपमा भर्ना गर्न आदेश दिएको छ । न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा भर्ना भएका ललितजंग शाहीसहित ३३ विद्यार्थीहरुका हकमा जारी भएको अन्तरिम आदेशले निरन्तरता नपाउने आदेश जारी गरेको हो …

        Read More »

          यातायात कार्यालयका निमित्त प्रमुख सहित ७ कर्मचारी निलम्बित

          महेन्द्रनगर : यातायात व्यवस्था विभागले महाकाली अञ्चल यातायात कार्यालय महाकालीका निमित्त कार्यालय प्रमुख सहित ७ जना कर्मचारीहरुलाई निलम्बन गरेको छ । भारतबाट भित्र्याईएका चोरीका गाडीलाई दर्ता गरेर सञ्चालनको अनुमति दिएको भन्दै सरकारले निमित्त कार्यालय प्रमुख हेमन्त बहादुर सिंह सहितका ७ जना कर्मचारीहरु निलम्बन गरेको हो । विभागको आन्तरीक अनुसन्धानपछि भौतिक पूर्वाधार तथा …

          Read More »

            हालसम्मकै ठूलो भ्रष्टाचार मुद्दा दायर

            कर फर्छ्यौट आयोगका दुईजना पदाधिकारीसहित आन्तरिक राजश्व विभागका निलम्बित cअख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरुले बदनियतपूर्वक १० अर्ब रुपैयाँभन्दा बढी रकम अनधिकृत रुपमा कर छुट तथा मिनाहा गरी गैरकानूनी रुपमा सरकारलाई नोक्सानी पूर्याएको अख्तियारको दावी छ। अख्तियारका अनुसार यो अहिलेसम्मकै सबैभन्दा बढी बिगो दावी …

            Read More »

              गत वर्ष राजश्व असुली ६ खर्ब १२ अर्ब रुपैयाँ : अर्थमन्त्री कार्की

              श्रावण २, २०७४- अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आर्थिक वर्ष २०७३/७४ मा ६ खर्ब १२ अर्ब रुपैयाँ राजश्व संकलन भएको जानकारी दिएका छन् । व्यवस्थापिका–संसद् अर्थसमितिको आजको बैठकमा उनले लक्ष्यभन्दा १०८ प्रतिशत बढी राजश्व संकलन भएको जानकारी दिएका थिए । गत आर्थिक वर्षमा सरकारले ५ खर्ब ६५ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य …

              Read More »

                महानगरलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने

                असार ३०, २०७४- काठमाडौं महानगरले आर्थिक वर्ष २०७४/२०७५ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार सुरु भएको महानगरको पहिलो नगर परिषदले महानगरलाई अन्तर्राष्ट्रिय स्तरको महानगर बनाउन आवश्यक पर्ने पूर्वाधार योजनाबद्ध रूपले विकास गरिने लक्ष्य रहेको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले घोषणा गरे । यसका लागि २३ बुँदे कार्ययोजना उनले …

                Read More »

                  खानेकुरा किन्न दार्जीलिङवासी सीमामा

                  गोर्खाल्याण्डको माग राखेर गरिएको आम हड्तालका कारण भारतको पश्चिम बंगालको दार्जीलिङका वासिन्दाले खानेकुराको अभाव भोग्नु परिरहेको बताइएको छ। त्यहाँ खानेकुरा किन्न नपाएपछि घन्टौं हिँडेर पूर्वी नेपाल सीमावर्ती बजारहरु पुगी उनीहरुले दैनिक उपभोग्य बस्तु खरिद गरिरहेका छन्। नेपालका सीमावर्ती क्षेत्रमा त्यस्ता बस्तु किन्न आउने दार्जीलिङका वासिन्दाको संख्या दिनहुँ बढिरहेको छ। गोर्खाल्याण्डको …

                  Read More »

                    Pin It on Pinterest