कञ्चनपुर, पुष २५ । कञ्चनपुरमा भन्सार छलीका अवैध समान बरामद गरिएको छ।…
कञ्चनपुर
-
-
स्थानीय
नक्कली लाईसेन्सको आधारमा सरकारी सेवाको लाभ लिने शिक्षक विरुद्ध भ्रष्टाचारको मुद्दा
द्वारा : सुदुर न्युजद्वारा : सुदुर न्युजरानालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजायको माग दावी सहित विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको हो।
-
स्थानीय
क्वारेन्टिनमा करेन्ट लागेर महिलाको मृत्यु, राधा ओडको परिवारलाई कृष्णपुर नगरपालिकाले १० लाख दिने
द्वारा : सुदुर न्युजद्वारा : सुदुर न्युजयसैगरी ओड परिवारलाई थप राहतका लागि प्रदेश र संघ सरकारसित पहल गर्ने तथा क्वारेन्टिन व्यवस्थापनको कमजोरी छानबिन समिति गठन गर्ने निर्णय गरिएको उनले बताए ।
-
स्थानीय
क्वारेन्टिनमा करेन्ट लागेर महिलाको मृत्यु, कृष्णपुर नगरपालिकाको कार्यालयमा तोडफोड
द्वारा : सुदुर न्युजद्वारा : सुदुर न्युजअहिले सशस्त्र प्रहरीले आन्दोलनकारीलाई कार्यालयबाट हटाएका छन्। कृष्णपुर नगरपालिका ६ स्थित महाकाली माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी राधा ओडको मंगलबार साँझ करेन्ट लागेको मृत्यु भएको थियो।
-
स्थानीय
महाकाली नदिको पानी खतराको चिन्ह भन्दा माथि, नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
द्वारा : सुदुर न्युजद्वारा : सुदुर न्युजमहाकाली नदीमा पानीको बहाव बढेकाले नदी आसपासका नागरिकलाई सुरक्षित रहन र नदीमा माछा मार्दै आएका नागरिकलाई केही दिन नदीमा नजान समेत स्थानीय प्रशासनले आग्रह गरेको छ ।
-
स्थानीय
कञ्चनपुरको बेलौरिमा चार लाखको सुपारी दिएर दम्पत्तीको हत्या
द्वारा : सुदुर न्युजद्वारा : सुदुर न्युजछिमेकी प्रकाश र मृतकका परिवारबीच लामो समयदेखि विवाद भएकाले प्रकाशले उनीहरुमा बोक्सी छ भन्दै एक तन्त्रमन्त्र गर्ने व्यक्तिलाई चारलाख रुपैयाँ दिएर हत्या गर्न लगाएका अनुसन्धानबाट खुलेको छ।