आइतबार, २४ फागुन २०८२

शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा एक अज्ञात युवाको शव

कंचनपुर, भदौ १८, कंचनपुर जिल्ला को शुक्लाफाँटा राष्ट्रिय निकुन्ज को चम्पापुर खण्डमा राधा नदीको पुलको उत्तरपट्टि एक अज्ञात युवाको शव फेला परेको छ। सम्पूर्ण सुदूरपश्चिम गौरा पर्ब मनाइरहेका बेला अज्ञात शव फेला पर्नाले सुरक्षा निकाय र स्थानीयवासी चिन्तित भएका छन् । यस घटनाको बारेमा थप जानकारी प्राप्त गर्ने कोसिस जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस