आइतबार, २४ फागुन २०८२

मोटरसाइकल ग्यारेजमा आगलागी

काठमाडौं, साउन २१, २०७५ । काठमाडौंको विशालनगरस्थित एक मोटरसाइकल ग्यारेजमा आगलागी भएको छ । आगो नियन्त्रणका लागि घटनास्थलमा काठमाडौं महानगरको सहित ३ वटा दमकल पुगेको थियो । ग्याँस लिग भएर आगलागि भएको र नियन्त्रणमा आईसकेको महानगरिय प्रहरी वृत्त कमल पोखरीका प्रहरी निरीक्षक हर्कबहादुर विश्वकर्माले नेपाल समाचारपत्रलाई जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस