Home / स्थानीय

स्थानीय

विश्वविद्यालयका पदाधिकारीले विद्यार्थीलाई हाने झापड !

महेन्द्रनगर । शैक्षिक शुल्क तथा परीक्षा फारामको विषयमा विवाद हुँदा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पदाधिकारीले विज्ञान तथा प्रविधि संकाय प्रविधि संकायमा अध्ययनरत विद्यार्थीलाई झापड हानेको आरोप लागेको छ । विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका सहायक प्रशासक मीनबहादुर ठगुन्नाले विज्ञान तथा प्रविधि संकायकै पाँचौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी गंगादत्त भट्टलाई झापड हानेको विद्यार्थीले जनाएका …

Read More »

    यातायात कार्यालयका निमित्त प्रमुख सहित ७ कर्मचारी निलम्बित

    महेन्द्रनगर : यातायात व्यवस्था विभागले महाकाली अञ्चल यातायात कार्यालय महाकालीका निमित्त कार्यालय प्रमुख सहित ७ जना कर्मचारीहरुलाई निलम्बन गरेको छ । भारतबाट भित्र्याईएका चोरीका गाडीलाई दर्ता गरेर सञ्चालनको अनुमति दिएको भन्दै सरकारले निमित्त कार्यालय प्रमुख हेमन्त बहादुर सिंह सहितका ७ जना कर्मचारीहरु निलम्बन गरेको हो । विभागको आन्तरीक अनुसन्धानपछि भौतिक पूर्वाधार तथा …

    Read More »

      राजमार्ग क्षेत्रका मेयर छाडा पशु व्यवस्थापन गर्न एकजुट

      महेन्द्रनगर । छाडा पशुचौपाया व्यवस्थापन गर्ने विषय पूर्वपश्चिम राजमार्गसँग जोडिएका कञ्चनपुरका ४ नगरपालिकाको संयुक्त एजेण्डा बनेको छ । छाडा पशुचौपाया व्यवस्थापन भीमदत्त, कृष्णपुर, बेदकोट र शुक्लाफाँटा नगरपालिकाको एजेण्डा बनेको हो । स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि आएसँगै ४ वटै नगरपालिकाले पशुचौपाया व्यवस्थापनका लागि छलफल समेत थालेका छन् । भीमदत्त नगरपालिकाको पहलमा …

      Read More »

        रंगशाला र डडेल्धुरा क्रिकेट मैदानको डीपीआर तयार

        डडेल्धुरामा उग्रतारा रंगशाला र डडेल्धुरा क्रिकेट मैदानको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । निर्माणका लागि सर्वे र परीक्षण भएको र डीपीआर पनि तयार भएको जिल्ला खेलकुद विकास समितिका प्रमुख डम्बर भण्डारीले जानकारी दिए । डीपीआर तयार भए पनि अन्तिम रिपोर्ट आउन भने बाँकी रहेको छ । अमरगढी–६ भजनेउटामा …

        Read More »

          बझाङमा ८५ प्रतिशत रोपाइँ सम्पन्न

          असार महिना सकिनै लाग्दा बझाङमा ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्षभन्दा ढिलो गरी वर्षात् सुरु भएका कारण रोपाइँ सुरु गर्न २ हप्ता ढिलाइ भएपनि बझाङमा ८५ प्रतिशत रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक मदनराज जोशीले बताए । उनका अनुसार बझाङमा आकाशे पानीको भरमा रोपाइँ हुने क्षेत्र …

          Read More »

            धनगढी उपमहानगरमा कांग्रेस विजयी

            प्रदेश नं सातको एकमात्र उपमहानगरमा नेपाली कांग्रेसले ठूलो मत अन्तरले विजय हासिल गरेको छ । नेपाली कांग्रेसका उम्मेदवार प्रमुख पदका उम्मेदवार नृप वड र उप प्रमुख पदका उम्मेदवार सुशीला मिश्र भट्ट विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार प्रमुखमा कांग्रेसका नृपबहादुर वड …

            Read More »

              बझाङमा पहिरोले २ घर पुरिए

              0 २६ पटक हेरिएको प्रकाशित: २०७४ आषाढ २३ शुक्रबार, ०८:१० बजे बझाङमा पहिरोले २ घर पुरिए बझाङ । ३ दिनदेखि परेको अबिरल वर्षासँगै आएको पहिरोले बझाङको वित्थडचिर गाउँपालिकाका २ घर पुरेको छ । बिहीबार घरमाथिबाट पहिरो खस्दा विथ्थडचिर गाउँपालिका–५ का खड्कसिंह महर र हरिललाल महरको पक्की घर पुरेको हो । घरमा …

              Read More »

                बैतडीमा बस दुर्घटनामा पाँचजना घाइते

                काठमाडौँबाट गन्नाका लागि छुटेको यात्रुवाहक बस आज बिहान महाकाली राजमार्र्गअन्तर्गत बैतडीको सतबाँझ गोकुलेश्वर सडकखण्डमा दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बैतडीको सुर्नया–३ का २४ वर्षीय गाडी चालक रामदत्त भट्ट, डोटी गैराका १८ वर्षीय गाडी स्टाफ लोकेश बोहरा, डडेल्धुरा जोगबुढा–२ का गाडी स्टाफ भरत बिष्ट, बैतडी दोगडाकेदार–७ …

                Read More »

                  महाकालीले भत्कायो तटबन्ध

                  असार २३, २०७४- चार वर्षअघिको बाढीको झल्को दिने गरी उर्लिएको महाकालीले निर्माणाधीन तटबन्धको फाउन्डेसन भत्काएपछि स्थानीय त्रस्त छन् । बाढीले महाकाली नदी नियन्त्रण आयोजनाको प्याकेज नम्बर १० मा हालिएको पक्की तटबन्धको वाल भत्काएर थप कटान गरिरहेको छ ।  तीन दिनयता नियमितजसो भइरहेको वर्षाले नदीको वहाव ह्वात्तै बढाएपछि बंगाबगड क्षेत्रका स्थानीय …

                  Read More »

                    Pin It on Pinterest