आइतबार, २४ फागुन २०८२

२०० स्थानीय तहको नतिजा सार्वजनिक, माओवादीले जितेका स्थानीय तह

असार १४ गते भएको तीन प्रदेशका ३३४ स्थानीय तहको नतिजा आउने क्रम जारी रहेको छ । आइतबार ३ बजेसम्म २०० स्थानको नतिजा आएको छ । नेकपा माओवादी केन्द्रले २७ स्थानमा जीत हासिल गर्दा जनमोर्चाले २ , मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र संघीय समाजवादी फोरमले १–१ स्थानमा जीत दर्ता गरेको छ । माओवादीले जितेका स्थानीय तह (२८) : प्रदेश नम्बर १ (७) – मिक्लाजुङ गाउँपालिका, पाँचथर – आमचोक गाउँपालिका, भोजपुर – साकेला गाउँपालिका, खोटाङ – लिखुपिके गाउँपालिका, सोलुखुम्बु – महाकुलुङ गाउँपालिका, सोलुखुम्बु – सुनकोशी गाउँपालिका, उदयपुर – चिसंखुगढी गाउँपालिका, ओखलढुंगा प्रदेश नम्बर ५ (१५) – पाल्हीनन्दन गाउँपालिका, नवलपरासी – धुर्कोट गाउँपालिका, गुल्मी – भूमे गाउँपालिका, रुकुम – सिस्ने गाउँपालिका, रुकुम – पुथा उत्तरगंगा गाउँपालिका, रुकुम – थवाङ गाउँपालिका, रोल्पा – सुनछहरी गाउँपालिका, रोल्पा – सुकीदह गाउँपालिका, रोल्पा – रोल्पा नगरपालिका, रोल्पा – दुर्इखोली गाउँपालिका, रोल्पा – माडी गाउँपालिका, रोल्पा – सुवर्णावती गाउँपालिका, रोल्पा – बंगलाचुली गाउँपालिका, दाङ – बार बर्दिया नगरपालिका, बर्दिया – मधुवन नगरपालिका, बर्दिया प्रदेश नम्बर ७ (६) – मेल्लेख गाउँपालिका, अछाम – अजयमेरु गाउँपालिका, डडेलधुरा – बोगटान गाउँपालिका, डोटी – पुरचौडी नगरपालिका, बैतडी – मार्मा गाउँपालिका, दार्चुला – लालझाडी गाउँपालिका, कञ्चनपुर राष्ट्रिय जनमोर्चाले जितेका स्थानीय तह: प्रदेश नम्बर ५ – मल्लरानी गाउँपालिका, प्यूठान – झिमरूक गाउँपालिका, प्यूठान  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस