पुल भासिदा पुर्ब पश्चिम राजमार्ग अबरुद्ध

श्रावण २९, २०७४- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पथलैया– निजगढ सडकको दुधौरा पुल भासिएको छ । आइतबार बिहान पुल भासिएपछि यातायात ठप्प भएको छ । ठूला सवारी बाटोमै रोकिएका छन् । तीन वर्ष अगाडि पनि यो पुल भासिएको थियो । यसैगरी पथलैया हेटौंडा सडकको चुरियामाईमा पहिरो खसेर बाटो पूर्वपश्चिम राजमार्ग अबरुद्ध भएको

पुरा पढ्नुहोस

सिद्धनाथ विज्ञान क्याम्पस होस्टेलमा बिद्यार्थीको हत्या

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा अध्ययनरत विद्यार्थीको आज बिहान होस्टेलमै हत्यापछि सो घटनाको विद्यार्थी संगठनहरुले भत्र्सना गरेका छन् । बझाङ घर भई हाल सिद्धनाथ विज्ञान क्याम्पसमा बिएससी चौथो वर्षमा अध्ययनरत विद्यार्थी डम्बर जाग्रीको घाँटी रेटेर हत्या गरेको अवस्थामा होस्टेलको स्टोरमा शव भेटिएको थियो । मृतक जाग्रीले क्याम्पसमा रहेको क्यान्टिनसमेत लिजमा

पुरा पढ्नुहोस

दंगा फैलाएको आरोपमा, सिलिगुडीमा नेपाली पक्राउ

श्रावण २७, २०७४- आमाको उपचारका लागि गएका इलाम सूर्योदय नगरपालिका-१० फिक्कल निवासी २८ वर्षीय उदयहाङ फागोलाई रिहाइको पहल गर्न परिवारले सरकारसँग माग गरेको छ । चार दिन अघि पुलिसले सिलिगुडी नजिककैको सालवारीस्थित डनवस्को स्कुल परिसरबाट उनलाई पक्राउ गरेको थियो । उदयका दिदी साधना फागोका अनुसार आमा गंगामायाको उपचारका लागि उनी आएका

पुरा पढ्नुहोस

बाढीले सीमा स्तम्भ बगे, फेरी सिमा मिचिने डर

श्रावण २७, २०७४- बबई नदीले कटान गर्दा दशगजामा रहेका पाँचवटा सहायक सीमास्तम्भ बगेका छन् । बाढीले मुख्य सीमास्तम्भ ५८ को गुलरिया नगरपालिका–१० मस्जदियास्थित सहायक स्तम्भ बगाएको हो । वर्षेनी स्तम्भ बगिरहँदा सीमा पनि मिचिएको स्थानीयको गुनासो छ । ०५१ सालको बाढीले ५८ नम्बर सीमास्तम्भ बगाएको थियो । पॉच वर्षअघि मस्जदीयामा रहेको

पुरा पढ्नुहोस

उपत्यकामा दिउँसो मालबाहक ट्रक चलाउन नपाइने

काठमाडौँ, साउन २७ गते ।  आगामी भदौ १ गतेदेखि काठमाडौँ उपत्यकाको चक्रपथमा मालबाहक सवारीसाधन चलाउन नपाइने भएको छ ।  यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखा मालबाहक सवारीसाधनलाई बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालनमा रोक लगाउने अन्तिम तयारीमा जुटेको छ । सहज ट्राफिक व्यवस्थापन, सहज आवागमन र सडक दुर्घटनामा न्यूनीकरण

पुरा पढ्नुहोस
Facebook Video Service

फेसबुकको नयाँ भिडिओ सेवा

प्रयोगकर्ताहरुले चाँडै फेसबुकको नयाँ कार्यक्रम हेर्न फेसबुकमा वाच ट्याब देख्नेछन् जसमा विभिन्न किसिमका भिडिओ कार्यक्रमहरु राखिनेछन्। ती मध्ये केही सामाजिक सञ्जाल फेसबुकले नै लगानी गरेका हुनेछन्। वाच व्यक्तिगत बनाइनेछ ता कि प्रयोग कर्ताहरुले उनका साथीहरुले के हेरिरहेका छन् भन्ने आधारमा नयाँ कार्यक्रमहरुबारे थाहा पाउनेछन्। दर्शकहरुले प्रतिक्रियाहरु पनि हेर्न पाउनेछन् र साथीभाइ र समर्पित

पुरा पढ्नुहोस