चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

नुवाकोटको पश्चिमी भेगमा रहेको सामरीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । एकै परिवारका तीन जना सख्त घाइते भएका छन् । सदरमुकाम विदुरदेखि ३१ किलोमिटर पश्चिममा रहेको मेघाङ गाउंपालिका वडा नं. ६ मैवलमा गएराती गोठमा सुतिरहेका वेला चट्याङ लागेर स्थानीय ४७ वर्षिय दीपनारायण तामाङको मृत्यु भएको छ भने उनका …

Read More »

    महिलाको पेटबाट झिकियो ३५ किलोको ट्युमर

    काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगन्जको चिकित्सक टोलीले एक महिलाको पेटमा रहेको ३५ किलोको ट्युमर झिकेर बिरामीलाई बचाएको छ । ट्युमरका कारण जोखिममा परेकी रामेछाप गोठगाउँकी ४२ वर्षीया दिलमाया सार्कीको शल्यक्रिया गरी ट्युमर निकालिएको हो । जीवित महिलाको पेटबाट ३५ किलोको ट्युमर झिकिएको सम्भवतः विश्वमै पहिलोपटक भएको चिकित्सकको दाबी छ । …

    Read More »

      धनगढी उपमहानगरमा कांग्रेस विजयी

      प्रदेश नं सातको एकमात्र उपमहानगरमा नेपाली कांग्रेसले ठूलो मत अन्तरले विजय हासिल गरेको छ । नेपाली कांग्रेसका उम्मेदवार प्रमुख पदका उम्मेदवार नृप वड र उप प्रमुख पदका उम्मेदवार सुशीला मिश्र भट्ट विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार प्रमुखमा कांग्रेसका नृपबहादुर वड …

      Read More »

        बझाङमा पहिरोले २ घर पुरिए

        0 २६ पटक हेरिएको प्रकाशित: २०७४ आषाढ २३ शुक्रबार, ०८:१० बजे बझाङमा पहिरोले २ घर पुरिए बझाङ । ३ दिनदेखि परेको अबिरल वर्षासँगै आएको पहिरोले बझाङको वित्थडचिर गाउँपालिकाका २ घर पुरेको छ । बिहीबार घरमाथिबाट पहिरो खस्दा विथ्थडचिर गाउँपालिका–५ का खड्कसिंह महर र हरिललाल महरको पक्की घर पुरेको हो । घरमा …

        Read More »

          लम्की र घोडाघोडीमा एमाले विजयी

          कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । नगरप्रमुखमा महादेव बजगाई छ हजार ८१९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भक्तबहादुर थापाले छ हजार २५५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गोकुल बाँस्तोलाले जानकारी दिनुभयो । उपप्रमुखमा एमालेकी टीका थापा सात …

          Read More »

            बैतडीमा बस दुर्घटनामा पाँचजना घाइते

            काठमाडौँबाट गन्नाका लागि छुटेको यात्रुवाहक बस आज बिहान महाकाली राजमार्र्गअन्तर्गत बैतडीको सतबाँझ गोकुलेश्वर सडकखण्डमा दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बैतडीको सुर्नया–३ का २४ वर्षीय गाडी चालक रामदत्त भट्ट, डोटी गैराका १८ वर्षीय गाडी स्टाफ लोकेश बोहरा, डडेल्धुरा जोगबुढा–२ का गाडी स्टाफ भरत बिष्ट, बैतडी दोगडाकेदार–७ …

            Read More »

              महाकालीले भत्कायो तटबन्ध

              असार २३, २०७४- चार वर्षअघिको बाढीको झल्को दिने गरी उर्लिएको महाकालीले निर्माणाधीन तटबन्धको फाउन्डेसन भत्काएपछि स्थानीय त्रस्त छन् । बाढीले महाकाली नदी नियन्त्रण आयोजनाको प्याकेज नम्बर १० मा हालिएको पक्की तटबन्धको वाल भत्काएर थप कटान गरिरहेको छ ।  तीन दिनयता नियमितजसो भइरहेको वर्षाले नदीको वहाव ह्वात्तै बढाएपछि बंगाबगड क्षेत्रका स्थानीय …

              Read More »

                सर्पले डसेर रौतहटमा २ को मृत्यु

                विषालु सर्पले डसेर शुक्रबार बिहान रौतहटमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईसनाथ गाउँपालिका २ लक्ष्मिनिया निवासी १४ वर्षीय असरे आलम र गौर नगरपालिका ३ बस्ने ४५ वर्षीया मुनीकुमारी पटेल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आलमलाई खेतमा सिंचार्इं गर्ने क्रममा र पटेललाई घर आंगनमा बसेको …

                Read More »

                  ‘वनको नयाँ निर्देशिका अव्यावहारिक छ’

                  वनको जग्गा उपयोगसम्बन्धी सरकारको पछिल्लो निर्देशिकाले अरुण तेस्रो र माथिल्लो कर्णालीसहित अन्य साना तथा ठूला सबै जलविद्युत आयोजना निर्माणमा थप तगारा सिर्जना भएको निजी जलविद्युत लगानीकर्ताले बताएका छन्। यही सेप्टेम्बर महिनासम्म वित्तीय स्रोत जुटाइसक्नुपर्ने समयसीमा पाएका ९००/९०० मेगावाट क्षमताका अरुण तेस्रो र माथिल्लो कर्णाली आयोजनालाई नयाँ निर्देशिकाले असर पर्ने बताइएको …

                  Read More »

                    Pin It on Pinterest