26.1 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

पिपिएलः विराटनगरमाथि चितवनको रोमाञ्चक जित

पोखरा , कार्तिक १७, २०७५ ।

जारी पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा चितवन राइनोज दोस्रो चरणमा प्रवेश गरेको छ।शनिबार भएको खेलमा चितवनले विराटनगर टाइटन्सलाई ४ विकेटले पराजित गर्दै दोस्रो चरणमा स्थान पक्का गरेको हो।

चितवन दोस्रो चरणमा प्रवेश गरेसँगै एक्स्पर्ट धनगढी ब्लुज बाहिरिएको छ।

चितवनसँगै पोखरा पल्टन र हुलास काठमाडौं रोयल्स पनि दोस्रो चरणमा पुगे। धनगढी, बुटवल ब्लास्टर्स र विराटनगर भने बाहिरिएका छन्।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles