पिपिएलः विराटनगरमाथि चितवनको रोमाञ्चक जित

द्वारा : सुदुर न्युज

पोखरा , कार्तिक १७, २०७५ ।

जारी पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा चितवन राइनोज दोस्रो चरणमा प्रवेश गरेको छ।शनिबार भएको खेलमा चितवनले विराटनगर टाइटन्सलाई ४ विकेटले पराजित गर्दै दोस्रो चरणमा स्थान पक्का गरेको हो।

चितवन दोस्रो चरणमा प्रवेश गरेसँगै एक्स्पर्ट धनगढी ब्लुज बाहिरिएको छ।

चितवनसँगै पोखरा पल्टन र हुलास काठमाडौं रोयल्स पनि दोस्रो चरणमा पुगे। धनगढी, बुटवल ब्लास्टर्स र विराटनगर भने बाहिरिएका छन्।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy