23 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो जीत – सनसनीपूर्ण म्याचमा नेपाल १ रनले विजयी

महेन्द्रनगर, १८ साउन | नेदरल्याण्डमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको दोस्रो म्याचमा नेपालले जित हासिल गर्दै शृंखला १-१ ले बराबर गरेको छ | आज भएको म्याचमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा हारको बदला लिन उत्रेको नेपाली टोलि टस जितेर पहिले ब्याटिंग रोजेको थियो | कप्तान पारस खड्का र सोमपाल कामीको अर्धसतकको मदतबाट २१६ रन जोडेर नेदरल्याण्डलाई २१७ रनको लक्ष्य दिएको थियो |

नेदरल्यान्डको तर्फबाट विस्ले बरेसीले सबैभन्दा बढी ७१ रन जोडेका थिए |

२१७ रन लक्ष्यको पिछा गर्दै नेदरल्यान्डले म्याचलाई अझै रोमान्चक सैलीमा अन्त गर्दै कप्तान पारस खड्काले अन्तिम बलमा फ्रेड कलासनलाई रङ आउट गर्दै १ रनले म्याच जिताए |

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles