27.4 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट : नेदरल्याण्ड्ससँग नेपाल ५५ रनले पराजित

काठमाडौँ, साउन १६ ।

पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपाल नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको छ । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपनि ब्याट्सम्यानहरु चल्न नसक्दा नेपाल नेपालले डेब्यू ओडिआईमा विजयी सुरुवातको मानक जोड्न चुकेको छ ।

नेदरल्याण्डसले दिएको १ सय ९० रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ४१.५ ओभरमा सबै विकेट गुमाएर १ सय ३४ रनमै सीमित हुन पुग्यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५१ रनको अर्धशतकीय पारी खेलेपनि अन्य ब्याट्सम्यानले राम्रो स्कोर बनाउन सकेनन् ।

आजको म्याचको स्कोरबोर्ड यस प्रकार रहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles