धनगढी प्रिमियर लिग: प्लेअफ समिकरण आजदेखि

द्वारा : सुदुर न्युज
DPL
0

धनगढी चैत २७

धनगढी प्रिमियर लिगमा प्लेअफका खेलहरु आजदेखि सुरु हुदै छन् ।

पहिलो क्वालिफायरमा लिग चरणमा पहिलो स्थानको कामठाण्डौ र दोस्रो स्थानको धनगढी भिड्ने छन् । विजयी टिम सिधै धनगढी प्रिमियर लिगको फाईनलमा प्रवेश गर्नेै छ ।

आज नै एलिमेटरमा तेस्रो स्थानको महेन्द्रनगर र चौथो स्थानको अत्तरीया भिड्ने छन् ।

चैत २८ गते हुने दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टोली र एलिमेटरको विजयी टोलीसँग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् ।

फाईनल खेल भने २० गते हुने छ ।

0

सम्बन्धित् समाचारहरु

टिप्पणी गर्नुहोस

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy