28.1 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

धनगढी प्रिमियर लिग: प्लेअफ समिकरण आजदेखि

धनगढी चैत २७

धनगढी प्रिमियर लिगमा प्लेअफका खेलहरु आजदेखि सुरु हुदै छन् ।

पहिलो क्वालिफायरमा लिग चरणमा पहिलो स्थानको कामठाण्डौ र दोस्रो स्थानको धनगढी भिड्ने छन् । विजयी टिम सिधै धनगढी प्रिमियर लिगको फाईनलमा प्रवेश गर्नेै छ ।

आज नै एलिमेटरमा तेस्रो स्थानको महेन्द्रनगर र चौथो स्थानको अत्तरीया भिड्ने छन् ।

चैत २८ गते हुने दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टोली र एलिमेटरको विजयी टोलीसँग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् ।

फाईनल खेल भने २० गते हुने छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles