ग्रुप बी को विश्वकप वान-डे छनोट मा जिम्बाबेद्वारा नेपाल ११६ रनले पराजित

द्वारा : सुदुर न्युज
0

आज खेलिएको Queens Sports Club, Bulawayo मा खेलिएको खेलमा ३८१ रनको पिछा गर्न मैदानमा उत्रेको नेपाली टोलि ५० ओभर खेलेर ८ विकेट गुमाउदै २६८ मात्रै बनाउन सफल भएको छ | नेपालका लागि सर्भाधिक ५२ रन शरद भेस्वाकर ले र ५० रन आरिफ शेख ले योगदान गरे |  यसका साथै अब यस प्रतियोगितामा बनि रहन र विश्वकपमा छनोट हुनका लागि अरु पनि यात्रा कठिन हुने छ |

यस म्याचका म्यान-अफ-द-म्याच जिम्बाबेका सिकन्दर राजा घोसित भयका छन |

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy