20.1 C
Mahendranagar, NP
Wednesday, November 22, 2017
Home Blog Page 4

दसैंका लागि ६६ करोडको खसीबोका/च्यांग्रा

Dashaitihar Khasi boka Featured
भाद्र १९, २०७४- दसैंका लागि उपत्यकामा करिब ६६ करोड रुपैयाँ बराबरका खसीबोका/च्यांग्रा भित्रिने भएका छन् । खाद्य संस्थान र चौपाया व्यवसायी संघ कलंकीले उक्त मूल्य बराबरको खसीबोका र च्यांग्रा भित्र्याउने तयारी गरेका हुन् । संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार खसीबोका र च्यांग्रा खरिदका लागि ३ करोड ३१ लाख रुपैयाँ छुट्याइएको छ । उक्त रकमबाट २५ सय खसीबोका/च्यांग्रा (१५ सय खसीबोका...

शुक्लाफाँटा का जन प्रतिनिधि लाइ कुटपिट को आरोप

कालापानी शुक्लाफंता फिचर् फोटो
झलारी । गाउँमा मन्दिर परिसरसँगै सीमा जोडिएको जमिनमा बसेका परिवारले गरेको अतिक्रमण रोक्न खोज्ने शुक्लाफाँटा नगरपालिकाको ७ नम्बर वडाध्यक्ष जगतबहादुर सिंह कुटपिटको आरोप भोग्न बाध्य हुन्छन् । वडाध्यक्ष सिंहको विरुद्धमा प्रहरी कार्यालयमा जाहेरी समेत पुग्छ, प्रहरीले छानविन गर्छ, उजुरीकर्ताकै दोष देखिएपछि फाइल बन्द गर्छ । फेरि ‘अतिक्रमण गर्ने’ परिवार कुटपिट र हातपातको आरोप लगाएर प्रहरी कार्यालय पुग्छन् । यो श्रङ्खला...

महाकाली नदीमा बन्ने ४ लेनको पुल, आज सिलान्यास

महाकाली पुल को सिलान्यास फिचर
भाद्र १५, २०७४- लामो प्रतिक्षा पछि महाकाली नदीमा निर्माण हुने पक्की पुलको शिलान्यास गर्न आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम नेपालको समृद्धि र विकासको ढोका खुलेको बताएका छन् । ‘महाकाली नदीमा पुल र दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहले पश्चिम नेपालको विकासको ढोका खुलेको छ,’ धनगढी विमानस्थलमा प्रधानमन्त्री देउवाले भने, ‘पश्चिम नेपाल मात्र नभइ देशकै समृद्धिका लागि महत्त्वपूर्ण विकास परियोजना हो...

सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवरको हत्यामा संलग्न भएको आरोपमा ६ जना पक्राउ

Child Killer Arrested From Haryana
सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवरको हत्यामा संलग्न भएको आशंकामा कञ्चनपुर प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्रसङ्ग : ऐठपुर नहर छेउमा, सशस्त्र प्रहरी जवानको शव सशस्त्र प्रहरी बल नेपाल राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीमा कार्यरत कञ्चनपुरको भीमदत्त नगरपालिका ६ ऐठपुरका प्रहरी जवान कुँवरको बुधबार राति ड्यिुटी सकेर घर गइरहेका हत्या भएको थियो। उनको हत्या नै भएको निष्कर्षमा पुगेको प्रहरीले ६ जनालाई...

१५३.१ किलो तौलको समोसा

Large Samosa
ब्रिटेनको राजधानी लण्डनमा बनाइएको एउटा समोसाले नयाँ कीर्तिमान कायम गरेको छ। १५३.१ किलो तौलसहितको समोसा हालसम्मकै सबैभन्दा बढी वजन भएको समोसाको रुपमा गिनिज बुकमा नाम दर्ता गराउन सफल भएको हो। यसअघि उक्त कीर्तिमान ११०.८ किलो तौल भएको समोसाको नाममा थियो। उत्तरी ब्रिटेनस्थित ब्रेडफोर्ड कलेजमा उक्त समोसा बनाइएको थियो। कसले बनायो समोसा? कार्यक्रमका आयोजक फरिद इस्लामले भने, "पहिले त हामीलाई निकै सजिलो लागेको थियो तर...

ऐठपुर नहर छेउमा, सशस्त्र प्रहरी जवानको शव

Armed Police Narendra
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ६ ऐठपुरमा विहिबार बिहान एक जना सशस्त्र प्रहरी जवानको शव फेला परेको छ । सशस्त्र प्रहरी बल नेपाल राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीमा कार्यरत सशस्त्र प्रहरी जवान अन्दाजी २७ वर्षिय नरेन्द्र कुँवर मृत अवस्थामा भेटिनुभएको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक टक्कर स्वारले बताए । भीमदत्त नगरपालिका ३ तिलकपुर स्थायी घर भएका कुँवरको शव ऐठपुर...