नब वर्ष को शुभकामना

२०७३ लाई टाटा गरौ , २०७४ लाई स्वागत गरौ।। नया  वर्ष २०७४  ले तपाइको जीबन मा खुशी का लहर  लीएर आओस तपाई को परिवार मा सुख शान्ति छाओस प्रगति र उन्नतिका पाइलाहरु ले सगरमाथाका सिखर चुमि रहुन हजुरहरु लाई नब वर्ष २०७४ को हार्दिक शुभकामना

पुरा पढ्नुहोस

नया बर्ष २०७४ को शुभकामना – बसन्त ऋतु

बसन्त ऋतु को पालुवा संगै खुसि पलावोस पुर्णिमा को जुन सरि भाग्य उदाओस शिरिष को फुल सरि भाग्य रंगियोस मनको भावना बुझी दिने मित्र को साथ मिलोस आँखामा सजाएका सबै सपना हरु साकार होउन हृदय मा लुकाएका सबै अभिलासा हरु पुरा होउन सत्रु हरु टाढा भागुन बाटोका काडा पाखा लागुन आउदै गरेको नव बर्ष २०७४ को हार्दिक मंगलमय सुभकामना

पुरा पढ्नुहोस

नया बर्ष २०७४ को शुभकामना – जिग्री

यो नया साल मा  सोचेको तिम्रो होस। रातिमा जुन अनि दिनमा फुल खिलोस।। सधै सफल हुन्छौ नगर है फिक्री। नया साल को सुभकामना तिमि मेरो जिग्री।। नया बर्ष २०७४  को शुभकामना  ।।।

पुरा पढ्नुहोस

नया बर्ष २०७४ को शुभकामना – गणेश

आशिर्वाद मिलोस गणेशजी बाट। ज्ञान मिलोस सरस्वती बाट ।। सम्पति मिलोस लक्ष्मी बाट। खुसि मिलोस भगवान बाट।। माया मिलोस आफन्त जन बाट। नया बर्ष २०७४  को शुभकामना ।।।

पुरा पढ्नुहोस