साइबेरियन बकुल्ला महोत्तरीमा

गौशाला, असार ३० गते  । महोत्तरी जिल्लाको गौशाला नगरपालिका क्षेत्रमा अहिले साइबेरियन बकुल्ला आउन थालेका छन् । वर्षेनी गर्मी र वर्षायाम शुरु भएसँगै महोत्तरीको गौशालामा हुलका हुल आएका साइबेरियन चराका कारण यतिखेर गौशाला बजार र वरपरका रुख सेता भएका देखिन्छन् । गर्मी र वर्षायामको शुरुवात भएसँगै आउने यो चरा जाडोको शुरुवातसगै …

Read More »

    राजमार्ग क्षेत्रका मेयर छाडा पशु व्यवस्थापन गर्न एकजुट

    महेन्द्रनगर । छाडा पशुचौपाया व्यवस्थापन गर्ने विषय पूर्वपश्चिम राजमार्गसँग जोडिएका कञ्चनपुरका ४ नगरपालिकाको संयुक्त एजेण्डा बनेको छ । छाडा पशुचौपाया व्यवस्थापन भीमदत्त, कृष्णपुर, बेदकोट र शुक्लाफाँटा नगरपालिकाको एजेण्डा बनेको हो । स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि आएसँगै ४ वटै नगरपालिकाले पशुचौपाया व्यवस्थापनका लागि छलफल समेत थालेका छन् । भीमदत्त नगरपालिकाको पहलमा …

    Read More »

      ‘हेर्दा हेर्दै बुहारी चढेको जीप खोलाले बगायो’

      पाल्पा : ‘दाई जिप माडी फाँटको तिनाउ खोलामा फस्यो म श्रीमती सहित पाँच जना छौ चाडो आएर बचाउनुस’ जिप चालक शक्तिले आत्तिदै राती १२ बजेर ५४ मिनेटमा फोन गरेका थिए । तानसेन नगरपालिका वडा नं. १ का चालकका दाजु सम्पूर्ण श्रेष्ठले भन्नुभयो ‘मैले फटाफट प्रहरी प्रशासनमा फोन गरे,प्रहरी प्रशासनले घटनास्थल नजिकै …

      Read More »

        १६ करोडको गाडी खरिदबारे संसदमा र्‍याखर्‍याखती

        त्यत्रो महँगो गाडी किन्ने प्रस्ताव आएको छैन : प्रधानमन्त्री काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिका लागि १६ करोडको गाडी खरिद गर्ने प्रस्ताव नआएको बताउनुभएको छ ।व्यवस्थापिका-संसद्मा विनियोजन विधेयकका मन्त्रालयगत खर्च शीर्षकमा भएको छलफलका क्रममा यस विषयमा जवाफ माग भएपछि प्रधानमन्त्री देउवाले यसरी स्पष्ट पार्नुभएको हो । नेपाल मजदुर किसान पार्टीका सांसद …

        Read More »

          श्रीमतीको टाउको बोकेर प्रहरी कार्यालय पुगेपछि

          नेपालगन्ज : बाँकेको कोहलपुरमा एक व्यक्तिले श्रीमतीको घाँटी रेटेर हत्या गरी टाउकोसहित प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । कोहलपुर-४ बेलनपुरका २९ वर्षीय अहमद अफताब बेडुवाले २५ वर्षीया श्रीमती फलसुन देवी बेडुवाको हत्या गरी प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन । राति साढे १० बजेतिर अफताव श्रीमतीको टाउको साइकलमा राखेर इलाका प्रहरी कार्यालय …

          Read More »

            रंगशाला र डडेल्धुरा क्रिकेट मैदानको डीपीआर तयार

            डडेल्धुरामा उग्रतारा रंगशाला र डडेल्धुरा क्रिकेट मैदानको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । निर्माणका लागि सर्वे र परीक्षण भएको र डीपीआर पनि तयार भएको जिल्ला खेलकुद विकास समितिका प्रमुख डम्बर भण्डारीले जानकारी दिए । डीपीआर तयार भए पनि अन्तिम रिपोर्ट आउन भने बाँकी रहेको छ । अमरगढी–६ भजनेउटामा …

            Read More »

              कोसीमा अर्को ब्यारेज बन्ने

              काठमाडौं : दोस्रो ठूलो नदी कोसीको सतह खिइँदै गएर सिँचाइ प्रणाली मृतप्रायः भएपछि बाह्रै महिना किसानका खेतमा पानी पुर्‍याउन सरकारले कोसीमा ब्यारेज निर्माण गर्ने भएको छ । यसका लागि परामर्शदाता नियुक्त गरी एक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न सिँचाइ विभागले प्रक्रिया पूरा गरेको छ । सुनसरीको बराह क्षेत्रभन्दा तल …

              Read More »

                बझाङमा ८५ प्रतिशत रोपाइँ सम्पन्न

                असार महिना सकिनै लाग्दा बझाङमा ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्षभन्दा ढिलो गरी वर्षात् सुरु भएका कारण रोपाइँ सुरु गर्न २ हप्ता ढिलाइ भएपनि बझाङमा ८५ प्रतिशत रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक मदनराज जोशीले बताए । उनका अनुसार बझाङमा आकाशे पानीको भरमा रोपाइँ हुने क्षेत्र …

                Read More »

                  औलोको जोखिम न्यूनीकरण गर्न ७० हजार कीटनाशक झूल वितरण

                  कञ्चनपुरमा औलोको उच्च जोखिमा रहेका ७० हजार बासिन्दालाई कीटनाशक झूल निःशुल्क वितरण गरिएको छ । औलो बढी देखिएका वेदकोट, कृष्णपुर, पुनर्वास नगरपालिकाका क्षेत्रका बासिन्दालाई जिल्ला जनस्वास्थ्य कार्यालयले ग्लोबल फन्डको सहयोगमा ७० हजार कीटनाशक झूल निःशुल्क वितरण गरिएको जिल जनस्वास्थ्य कार्यालयका औलो शाखा प्रमुख हेमराज जोशीले बताए । “गर्भवती महिला, अपाङ्ग …

                  Read More »

                    Pin It on Pinterest