25.1 C
Mahendranagar, NP
Friday, October 20, 2017
Home Blog Page 15

महिलाको पेटबाट झिकियो ३५ किलोको ट्युमर

काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगन्जको चिकित्सक टोलीले एक महिलाको पेटमा रहेको ३५ किलोको ट्युमर झिकेर बिरामीलाई बचाएको छ । ट्युमरका कारण जोखिममा परेकी रामेछाप गोठगाउँकी ४२ वर्षीया दिलमाया सार्कीको शल्यक्रिया गरी ट्युमर निकालिएको हो । जीवित महिलाको पेटबाट ३५ किलोको ट्युमर झिकिएको सम्भवतः विश्वमै पहिलोपटक भएको चिकित्सकको दाबी छ । दुई साताअघि अस्पतालका सर्जन डा.विकल्प घिमिरे नेतृत्वको २४ जना चिकित्सकको...

धनगढी उपमहानगरमा कांग्रेस विजयी

प्रदेश नं सातको एकमात्र उपमहानगरमा नेपाली कांग्रेसले ठूलो मत अन्तरले विजय हासिल गरेको छ । नेपाली कांग्रेसका उम्मेदवार प्रमुख पदका उम्मेदवार नृप वड र उप प्रमुख पदका उम्मेदवार सुशीला मिश्र भट्ट विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार प्रमुखमा कांग्रेसका नृपबहादुर वड १४ हजार ३ सय २४ मत प्राप्त गरी विजयी भए...

बझाङमा पहिरोले २ घर पुरिए

0 २६ पटक हेरिएको प्रकाशित: २०७४ आषाढ २३ शुक्रबार, ०८:१० बजे बझाङमा पहिरोले २ घर पुरिए बझाङ । ३ दिनदेखि परेको अबिरल वर्षासँगै आएको पहिरोले बझाङको वित्थडचिर गाउँपालिकाका २ घर पुरेको छ । बिहीबार घरमाथिबाट पहिरो खस्दा विथ्थडचिर गाउँपालिका–५ का खड्कसिंह महर र हरिललाल महरको पक्की घर पुरेको हो । घरमा पहिरो खसेपछि स्थानीयको भागाभाग भएको थियो । पहिरोले घरमा पूर्ण रुपमा क्षति पुर्‍याएको जनाइएको...

लम्की र घोडाघोडीमा एमाले विजयी

कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । नगरप्रमुखमा महादेव बजगाई छ हजार ८१९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भक्तबहादुर थापाले छ हजार २५५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गोकुल बाँस्तोलाले जानकारी दिनुभयो । उपप्रमुखमा एमालेकी टीका थापा सात हजार ९०५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका...

बैतडीमा बस दुर्घटनामा पाँचजना घाइते

काठमाडौँबाट गन्नाका लागि छुटेको यात्रुवाहक बस आज बिहान महाकाली राजमार्र्गअन्तर्गत बैतडीको सतबाँझ गोकुलेश्वर सडकखण्डमा दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बैतडीको सुर्नया–३ का २४ वर्षीय गाडी चालक रामदत्त भट्ट, डोटी गैराका १८ वर्षीय गाडी स्टाफ लोकेश बोहरा, डडेल्धुरा जोगबुढा–२ का गाडी स्टाफ भरत बिष्ट, बैतडी दोगडाकेदार–७ का हरिसिंह कार्की र सोही ठाउँ बस्ने १७ बर्षीय...

महाकालीले भत्कायो तटबन्ध

असार २३, २०७४- चार वर्षअघिको बाढीको झल्को दिने गरी उर्लिएको महाकालीले निर्माणाधीन तटबन्धको फाउन्डेसन भत्काएपछि स्थानीय त्रस्त छन् । बाढीले महाकाली नदी नियन्त्रण आयोजनाको प्याकेज नम्बर १० मा हालिएको पक्की तटबन्धको वाल भत्काएर थप कटान गरिरहेको छ ।  तीन दिनयता नियमितजसो भइरहेको वर्षाले नदीको वहाव ह्वात्तै बढाएपछि बंगाबगड क्षेत्रका स्थानीय त्रासमा छन् । २०७३ कात्तिकमा भारतपट्टि सुख्खा पहिरो गएको थियो...