बझाङमा मोटरसाईकल दुर्घटना, वडा सदस्यको मृत्यु

द्वारा : सुदुर न्युज

बझाङ , जेठ ३० गते ।

बझाङमा मोटरसाईल दुर्घटनामा परी वडा सदस्यको मृत्यु भएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडा सदस्य नरेश महर रहेको प्रहरीले जनाएको छ।

आज विहान चलाउन सिक्ने क्रममा से १ ब ११७७ नम्बरको मोटरसाईकल दुर्घटना हुदा घाईते भएका महरको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy