38.4 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

बझाङमा मोटरसाईकल दुर्घटना, वडा सदस्यको मृत्यु

बझाङ , जेठ ३० गते ।

बझाङमा मोटरसाईल दुर्घटनामा परी वडा सदस्यको मृत्यु भएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडा सदस्य नरेश महर रहेको प्रहरीले जनाएको छ।

आज विहान चलाउन सिक्ने क्रममा से १ ब ११७७ नम्बरको मोटरसाईकल दुर्घटना हुदा घाईते भएका महरको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles