24.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

देशभरका सबै सरकारी कार्यालयमा सर्भर ‘डाउन’, अनलाईन सेवा प्रभावित

काठमाडौं,  वैशाख २२ गते ।

देशभरका सरकारी कार्यालयका वेबसाइट ठप्प भएका छन् । सरकारी सिस्टम डाउन भएपछि देशभरका सवारी वेबसाइट नखुलेको बताइएको छ ।

सरकारी सर्भर डाउन भएपछि देशरभरका सरकारी सेवा प्रभावित भएका छन् । यसले गर्दा सेवाग्राही प्रभावित भएका हुन ।

हाल सरकारले विभिन्न सेवालाई अनलाइनमा आधारित बनाउँदै लगेको छ । सर्भर डाउन भएपछि देशभरका विभिन्न सरकारी कार्यालयमा अनलाइनबाट हुने काम बन्द भएको हो ।

विशेष गरी मालपोत, यातायात, राहदानी लगायतका विभागका सेवाग्राही सर्भर डाउन भएपछि समस्यामा परेको पाइएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles