नेपालमा पहिलोपटक बर्ड फ्लुबाट मानिसको मृत्यु भएका पुष्टि

द्वारा : सुदुर न्युज
0

काठमाडौं,  वैशाख १९ गते ।

नेपालमा पहिलो पटक मानिसमा बर्ड फ्लु पुष्टि भएको छ ।

बर्ड फ्लुबाट काभ्रेमा एक युवकको मृत्यु समेत भएको छ ।

स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै काभ्रेका २१ वर्षीय युवकको बर्ड फ्लुबाट मृत्यु भएको जानकारी दिएको हो ।

उक्त युवकको नमूना परीक्षण गर्न जापान पठाइएको थियो ।

परीक्षणको रिपोर्ट वैशाख १७ गते आएको थियो जसमा बर्ड फ्लु लागेको पुष्टि भएको हो ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy