22.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

नेपालमा पहिलोपटक बर्ड फ्लुबाट मानिसको मृत्यु भएका पुष्टि

काठमाडौं,  वैशाख १९ गते ।

नेपालमा पहिलो पटक मानिसमा बर्ड फ्लु पुष्टि भएको छ ।

बर्ड फ्लुबाट काभ्रेमा एक युवकको मृत्यु समेत भएको छ ।

स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै काभ्रेका २१ वर्षीय युवकको बर्ड फ्लुबाट मृत्यु भएको जानकारी दिएको हो ।

उक्त युवकको नमूना परीक्षण गर्न जापान पठाइएको थियो ।

परीक्षणको रिपोर्ट वैशाख १७ गते आएको थियो जसमा बर्ड फ्लु लागेको पुष्टि भएको हो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles