29 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

टिप्परको ठक्करबाट नल्लुखोलामा एक महिलाको मृत्यु, बालक घाइते

ललितपुर, वैशाख १५ गते ।

ललितपुरको नल्लुका–६, नल्लुखोलामा आइतबार विहान टिप्परको ठक्करबाट स्थानीय ५५वर्षकी जमुना खड्काको ज्यान गएको हो । भने ५ वर्षका सिमन खड्का सख्त  खोलामा टिप्परको ठक्करबाट एक महिलाको ज्यान गएको छ । भने एक वालक सख्त घाईते भएको छ ।

गोदावरी नगरपालिघाइते भएका हुन् । घाइतेको विएण्डवि अस्पतालमा उपचार भईरहेको छ ।

टिप्परको ठक्करबाट गम्भिर घाइते भएकी खड्काको आनन्द वन अस्पताल, टिकाभैरबमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी चौकी टिकाभैरबका प्रहरी नायव निरीक्षक राजन घिमिरेले बताउनुभयो ।

ठक्कर दिने बा ३ ख १९९७ नम्बरको सवारी र सवारी चालक सुपाल सिंङ गोलेलाई नियन्त्रणमा लिईसकेको महानगरीय प्रहरी वृत्त, चापागाउँले जानकारी दिएको छ ।

घाइते सिमन मृतकका नाती भएको र नातीलाई स्कुल लाने क्रममा दुर्घटना भएको स्थानीय उद्धव खड्काले बताउनुभयो । उक्त स्थानमा अबैधानिक रुपमा संचलित ढुंगा खानीबाट सावधानी पूर्वक मालबाहक सवारी साधनको चहल पहलले यस्तो दुर्घटना निम्तिएको भन्दै स्थानीयहरु आक्रोशित भएका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles