32.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

दुई हप्तापछि मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं , कार्तिक २५, २०७५ ।

आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । करिब दुई सातापछि बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको बैठकमा कर्मचारी समायोजन ऐनमा निर्णय हुन सम्भावना छ ।

कर्मचारीलाई स्थानीय तह तथा प्रदेशमा समायोजन गर्न सरकारले बढुवाको प्रस्तावसहित नयाँ ऐन बनाएको हो ।

जसलाई अध्यादेशका रुपमा ल्याउन लागिएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य समस्याका कारण दुई सातादेखि मन्त्रिपरिषद् बैठक बस्न सकेको थिएन ।

चिकित्सकहरुले प्रधानमन्त्रीलाई अझै केही दिन आरा मगर्न सुझाव दिएका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles