27 C
Mahendranagar
Wednesday, April 17, 2024
spot_img

आफ्नै श्रीमतीको हत्यारा पक्राउ

रुपन्देही , कार्तिक २५, २०७५ ।

आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका रुपन्देही बुटवल उपमहानगरपालिका-७ योगिकुटी घर भई पोखरा लेखनाथ महानगरपालिका-२७ रिठेपानी डेरा गरी बस्ने २८ वर्षीय दुर्गाबहादुर घर्तीलाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

गत कात्तिक २२ गते राती आफ्नै श्रीमती ३४ वर्षीया सर्मिला घर्ति जि.सि.लाई दुर्गाबहादुरले आफ्नै डेरा कोठामा हत्या गरी फरार भएकोमा प्रहरीले खोजतलास गर्ने क्रममा रुपन्देही सिद्धार्थ नगरपालिका-३ वसपार्क स्थितबाट उनलाई फेला पारी पक्राउ गरेको हो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles