37.4 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

मूलपानी क्रिकेट मैदानमा खेलिरहेकी बालिका बलात्कृत

काठमाडौं , कात्तिक २१ गते ।

मैदानमा खेलिरहेकी बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो १२ बजे क्रिकेट मैदानको कम्पाउण्ड बनाउने मजदुरहरुले १२ वर्षीया बालिकालाई बलात्कार गरेका हुन

कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ६ मा पर्ने क्रिकेट मैदानभित्र घुम्न आएका बेला बालिका बलात्कारमा परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी होविन्द्र वोगटीले जानकारी दिनुभयो ।

घटनामा संलग्नको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउर पर्नेमा बर्दियाका नरेश चौधरी, बिक्कु थारु, डिल्लीराम थारु र धादिङका रविन इटनी रहेका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles