26.7 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

इटहरीको मुख्य बजारमा आगलागी

ईटहरी , कात्तिक २१ गते ।

ईटहरी उपमहानगरपनालिकाको इटहरी स्थित मुख्य चोकमा रहेको एक पसलमा आगलागी भएको छ ।

संगीत चौक पश्चिम तिरुपति होटल पछाडी साङसुम रुम भएको घरमा आगलागि भइरहेको छ ।

दिउँसो साढे एक बजे लागेको आगो निभाउनका लागि सुनसरीको धरान, इनरुवा, इटहरी, मोरङको विराटनगर, सुन्दरहरैचाका दमकल पुगेका छन ।

आगलागीको कारण खुल्न सकेको छैन । आगलागी नियन्त्रणको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles