इटहरीको मुख्य बजारमा आगलागी

द्वारा : सुदुर न्युज
0

ईटहरी , कात्तिक २१ गते ।

ईटहरी उपमहानगरपनालिकाको इटहरी स्थित मुख्य चोकमा रहेको एक पसलमा आगलागी भएको छ ।

संगीत चौक पश्चिम तिरुपति होटल पछाडी साङसुम रुम भएको घरमा आगलागि भइरहेको छ ।

दिउँसो साढे एक बजे लागेको आगो निभाउनका लागि सुनसरीको धरान, इनरुवा, इटहरी, मोरङको विराटनगर, सुन्दरहरैचाका दमकल पुगेका छन ।

आगलागीको कारण खुल्न सकेको छैन । आगलागी नियन्त्रणको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानाएको छ ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy