26.1 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

नेपाल टेलिकमको पोस्टपेड मोबाइलमा समस्या

काठमाडौं , कात्तिक २१ गते ।

नेपाल टेलिकमको पोस्टपेड मोवाईलमा सेवामा समस्या आएको छ ।

नेपाल टेलिकमका अनुसार सिस्टममा आएको खराबीका कारण समस्या आएको हो ।

पोष्टपेड मोवाइल सेवाग्राहीका अनुसार बुधबार १० बजेदेखि पोस्टपेड मोवाइलमा व्यालेन्स नदेखाउने तथा सम्पर्क समेत नहुने गरेकोे छ ।

नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार समस्या समाधान हुन केही घण्टा लाग्ने छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles