नेपाल टेलिकमको पोस्टपेड मोबाइलमा समस्या

द्वारा : सुदुर न्युज
0

काठमाडौं , कात्तिक २१ गते ।

नेपाल टेलिकमको पोस्टपेड मोवाईलमा सेवामा समस्या आएको छ ।

नेपाल टेलिकमका अनुसार सिस्टममा आएको खराबीका कारण समस्या आएको हो ।

पोष्टपेड मोवाइल सेवाग्राहीका अनुसार बुधबार १० बजेदेखि पोस्टपेड मोवाइलमा व्यालेन्स नदेखाउने तथा सम्पर्क समेत नहुने गरेकोे छ ।

नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार समस्या समाधान हुन केही घण्टा लाग्ने छ ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy