खोटाङमा सुमो पल्टियो, यात्रु सकुशल

द्वारा : सुदुर न्युज
खोटांगमा सुमो दुर्घटना, यात्रु सकुसल
0

खोटाङ, कार्तिक १०, २०७५ ।

खोटाङको ऐसेलुखर्क गाउँपालिकाको ऐसेलखर्कवजारवाट काठमाण्डौंतर्फ लागेको सुमो पल्टेको छ ।

आज शनिवार बिहान ९ जना यात्रु बोकेर काठमाण्डौं लागेको ना १ ज ४२७६ नम्बरको सुमो हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको वोजे ओडारमा सडकमै पल्टेको हो ।

खोटांगमा सुमो दुर्घटना, यात्रु सकुसल

खोटांगमा सुमो दुर्घटना, यात्रु सकुसल

दिनको १ बजे सुमो पल्टँदा यात्रुहरु सामान्य घाईंते वनेको स्थानीयले जनाएका छन् । सुमो पल्टिएपछि अर्को सुमोमा यात्रुहरुलाई पठाईएको प्रहरीले जनाएको छ ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy