23.8 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

खोटाङमा सुमो पल्टियो, यात्रु सकुशल

खोटाङ, कार्तिक १०, २०७५ ।

खोटाङको ऐसेलुखर्क गाउँपालिकाको ऐसेलखर्कवजारवाट काठमाण्डौंतर्फ लागेको सुमो पल्टेको छ ।

आज शनिवार बिहान ९ जना यात्रु बोकेर काठमाण्डौं लागेको ना १ ज ४२७६ नम्बरको सुमो हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको वोजे ओडारमा सडकमै पल्टेको हो ।

खोटांगमा सुमो दुर्घटना, यात्रु सकुसल
खोटांगमा सुमो दुर्घटना, यात्रु सकुसल

दिनको १ बजे सुमो पल्टँदा यात्रुहरु सामान्य घाईंते वनेको स्थानीयले जनाएका छन् । सुमो पल्टिएपछि अर्को सुमोमा यात्रुहरुलाई पठाईएको प्रहरीले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles