28.1 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

काठमाडौंमा ट्रकको ठक्करबाट २ पैदलयात्रीको मृत्यु

काठमाडौं, कार्तिक ९, २०७५ ।

काठमाडौंको लोलाङमा ट्रकको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ।

शुक्रबार बिहान ख ७८२५ नम्वरको ट्रकले ठक्कर दिँदा पैदल यात्री ७० वर्षीया तिलकुमारी तिवारी र साढे ३ वर्षीय बालक अजित तिवारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६० वर्षीया सावित्री पुडासैनीको उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles