31.6 C
Mahendranagar
Tuesday, March 19, 2024
spot_img

बाँकेमा हाइस र ट्रक ठोकिँदा ४ जनाको घटना स्थलमै मृत्यु

बाँके, आश्विन २०, २०७५  ।

शनिबार तुलसिपुर देखि नेपालगन्ज लागि छुटेको बा. ५४ ख ६२५४ नम्बर को हाइस बस ओभर ट्याग गर्न खोज्दा अगैयाको जङ्गलमा दुर्घटना हुँदा चालक सहित ४ जनाको घटना स्थलमै मृत्यु भएको छ । दुर्घटना कयौं घाइते भएका छन् ।

घाइतेहरुको अस्पताल लैजाने कार्य जारी रहेको बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।
थप बिवरण आउन बाँकी

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles