36.9 C
Mahendranagar
Tuesday, April 23, 2024
spot_img

माछा मार्दा पानीमा डुबेर एकको मृत्यु

पाल्पा , आश्विन १७, २०७५ ।

पाल्पामा माछा मार्ने क्रममा आज पानीमा डुवेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रम्भा गाउँपालिका वडा नम्वर ५ फुूङदि बस्ने अन्दाजी ४९ वर्षिय बहादुर ठाडा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

जिल्लाको पुर्व खोला गाउँपालिका वडा नम्बर २ पुर्वखोलामा बुधवार दिउँसो २ बजेतिर माछा मार्न गएका थिए ।

ठाडा मृगी रोगका विरामी भएकाले ढुङगामा चिप्लिएर पानीमा खस्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles