अवैध सुनका बाला सहित एक जना पक्राउ

द्वारा : सुदुर न्युज
0

काठमाडौं , आश्विन ३, २०७५  ।

हिमालयन एयरको विमानमा कतारको दोहाबाट नेपाल आएका बाराका २५ वर्षीय आनन्दमोन सिंहलाई अवैध रुपमा ल्याएको ५०र ५० ग्रामको २ थान सुनको बाला सहित त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy