29.4 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

अवैध सुनका बाला सहित एक जना पक्राउ

काठमाडौं , आश्विन ३, २०७५  ।

हिमालयन एयरको विमानमा कतारको दोहाबाट नेपाल आएका बाराका २५ वर्षीय आनन्दमोन सिंहलाई अवैध रुपमा ल्याएको ५०र ५० ग्रामको २ थान सुनको बाला सहित त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles