36.9 C
Mahendranagar
Tuesday, April 23, 2024
spot_img

अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव

दाङ, भाद्र २३, २०७५ ।

दाङको राप्ती उपक्षेत्रीय अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव रहेको छ ।

मेडिकल अधिकृतको अधिकांश दरबन्दी खाली हुदा विशेषज्ञ चिकित्सकको अभाव भएको हो ।

अठार जनाको मेडिकल अधिकृतको दरबन्दीमध्ये १२ को दरबन्दी रिक्त छ । छ जना दरबन्दी पूर्ति भएको राप्ती उपक्षेत्रीय अस्पतालमा अहिले दुई जनामात्रै कार्यरत छन भने त्यसमध्ये चार जना बाहिरै रहेको निमित्त मेसु डा पन्थीले बताए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles