अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव

द्वारा : सुदुर न्युज
0

दाङ, भाद्र २३, २०७५ ।

दाङको राप्ती उपक्षेत्रीय अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव रहेको छ ।

मेडिकल अधिकृतको अधिकांश दरबन्दी खाली हुदा विशेषज्ञ चिकित्सकको अभाव भएको हो ।

अठार जनाको मेडिकल अधिकृतको दरबन्दीमध्ये १२ को दरबन्दी रिक्त छ । छ जना दरबन्दी पूर्ति भएको राप्ती उपक्षेत्रीय अस्पतालमा अहिले दुई जनामात्रै कार्यरत छन भने त्यसमध्ये चार जना बाहिरै रहेको निमित्त मेसु डा पन्थीले बताए ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy