36.6 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

बाजुरामा करेन्ट लागेर दुई जनाको मृत्यु

बाजुरा, भाद्र २१, २०७५ ।

बाजुरामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ ।

खेतबारीमा काम गर्दै गर्दा चुडिँएर जमिनमा पुगेको विद्युतको तारले छुदा बुढीनन्दा नगरपालिका ३ मेलढुस्काकी ४५ वर्षिया साउनीकला बोहरा र ५० वर्षीय श्रीमान बुदे बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

करेन्ट लागेकी साउनीकलालाई बचाउन खोज्दा बुदेलाई पनि करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles