बाजुरामा करेन्ट लागेर दुई जनाको मृत्यु

द्वारा : सुदुर न्युज
0

बाजुरा, भाद्र २१, २०७५ ।

बाजुरामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ ।

खेतबारीमा काम गर्दै गर्दा चुडिँएर जमिनमा पुगेको विद्युतको तारले छुदा बुढीनन्दा नगरपालिका ३ मेलढुस्काकी ४५ वर्षिया साउनीकला बोहरा र ५० वर्षीय श्रीमान बुदे बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

करेन्ट लागेकी साउनीकलालाई बचाउन खोज्दा बुदेलाई पनि करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy