39.7 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

त्रिविका केन्द्रीय विभाग स्वायत्त बनाउन सुझाव

काठमाडौँ, भाद्र २०, २०७५ ।

उच्चशिक्षा सुधार परियोजना कार्यान्वयन परिषद्ले त्रिभुवन विश्वविद्यालयका केन्द्रीय विभागहरुलाई स्वायत्त बनाउन सुझाव दिएको छ ।

त्रिवि स्वायत्ततासम्बन्धी नियम, २०६२ संशोधन लाई संशोधन गर्न गठित संशोधन प्रस्ताव मस्यौदा समितिले त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियासमक्ष आज संशोधन प्रस्तावको मस्यौदा पेश गरेको हो ।

संशोधन प्रस्ताव मस्यौदा तयारी समितिका संयोजक एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा डा रामप्रसाद खतिवडाले उपकुलपति प्रा डा खनियासमक्ष उक्त प्रतिवेदन हस्तान्तरण गरिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles