25.9 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

नगद लुटपाट गरेको अभियोगमा पक्राउ

सिरहा, साउन २५, २०७५ ।

नगद लुटपाट गरेको अभियोगमा लहान नगरपालिका(३ बस्ने २५ वर्षीया फुलकुमारी मुसहर र उनकी बहिनी खुश्वु मुसहरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

कर्जन्हा नगरपालिका-११ बस्ने रामकुमार यादवले एनआईसी एशिया बैंक लहानबाट झिकेर ल्याएको नगद १ लाख रुपैयाँ लिई घरतर्फ जाने क्रममा एउटै म्याजिकमा सवार उनीहरुले धनगढीमाई नगरपालिका-१० स्थित धनगढी बजारमा पुग्दा उक्त नगद लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई फेला पारी जाँच गर्दा फुलकुमारीले बोकेको झोलाबाट उक्त लुटिएको रकम बरामद भएको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles