मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

द्वारा : सुदुर न्युज
Accident
0

ललितपुर, साउन २५, २०७५  ।

ललितपुर महानगरपालिका(२७ सुनाकोठीस्थित सडकमा बा।

७७ प ५२० नम्बरको मोटरसाइकल गएराति अनियन्त्रित भई सडक छेउको नालीमा पल्टेर दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३४ वर्षीय सुदिप कार्की गम्भीर घाइते भएकोले उपचारको लागि बिएण्डबि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy