39 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

लागूऔषध सहित पक्राउ

काठमाडौं, साउन २३, २०७५  ।

प्रहरीले छुट्टा छुट्टै घटनामा लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुवाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालीका १५ स्वयम्भु अन्नपूर्ण चोकबाट लागुऔषध सहित तार्केश्वर(६ बस्ने दोलखाका बादल श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठको साथबाट प्रहरीले नुफिन ३४ एम्पुल, डाईजेल्याड ३४ एम्पुल र फेनारागन ६० एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।

यसै गरी सर्लाहीबाट काठमाण्डौ आउँदै गरेको ना।६ ख। ७४६० नम्बरको यात्रुबाहक बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाले चेकजाँच गर्दा सर्लाही कबिलासी ३ का राजकुमार यादबलाई २८२ ट्याबलेट माईक्राजेपाम सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles