27.5 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

बस दुर्घटनामा १५ यात्रु घाइते

पर्वत, साउन २२, २०७५ ।

पोखराबाट पर्वत तर्फ आउँदै गरेको ग १ ख ५५९८ बस पर्वतको मोदी गाउँपालिका वडा नं ६ बेतनीमा दुर्घटना भएको छ ।

सोमबार बिहान ९ं २० बजेको समयमा भएको दुर्घटनामा परि १५ जना भन्दा बढी यात्रु घाइते भएका छन ।

घाइते मध्ये ६ जना यात्रुको अवस्था गम्भीर छ भने बाँकी सामान्य छन ।

गम्भीर घाइतेलाई उपचारका लागि पोखरा पठाइएको छ भने अन्य घाइतेलाई पर्वत जिल्ला अस्पलातमा ल्याइदैछ ।

बस सडकबाट ३० मिटर तल खेतमा खसेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles