मोटरसाइकल ग्यारेजमा आगलागी

द्वारा : सुदुर न्युज
0

काठमाडौं, साउन २१, २०७५ ।

काठमाडौंको विशालनगरस्थित एक मोटरसाइकल ग्यारेजमा आगलागी भएको छ ।

आगो नियन्त्रणका लागि घटनास्थलमा काठमाडौं महानगरको सहित ३ वटा दमकल पुगेको थियो ।

ग्याँस लिग भएर आगलागि भएको र नियन्त्रणमा आईसकेको महानगरिय प्रहरी वृत्त कमल पोखरीका प्रहरी निरीक्षक हर्कबहादुर विश्वकर्माले नेपाल समाचारपत्रलाई जानकारी दिनुभएको छ ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy