30.7 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

पोखराबाट काठमाडौँ आउँदै गरेको बस त्रिशुलीमा खस्यो

काठमाडौँ, साउन ११ गते ।

पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशुली नदीमा खसेको छ ।

शुक्रबार दिउँसो चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल बस खसेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ६ ख २५०६ नम्बरको बस नदी किनारमा खसेको हो ।

विस्तृत विवरण आउन बाँकी छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles