33.6 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

टीकापुर बहुमुखी क्याम्पस आंगिक क्याम्पस

टीकापुर, साउन ०२।

टीकापुर बहुमुखी क्याम्पस मंगलवारदेखि औपचारिक रुपमा सुदुरपश्चिमाञ्चल विश्व विद्यालयको आंगिक क्याम्पस बनेको छ।

एक कार्यक्रमका विच टीकापुर बहुमुखि क्याम्पसलाई सुदुरपश्चिमाञ्चल विश्व विद्यालयको आंगिक क्याम्पस भएको घोषणा गरीएको छ।

क्यँम्पसमा कृषी विज्ञान संकायको डिन कार्यालयको पनि उद्घाटन गरीएको छ ।

कार्यालयको उद्घाटन गर्दै सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति भुषण श्रेष्ठले सुदुरपश्चिम विश्वविद्यालय त्रिभूवन विश्व विद्यालय पछिको दोस्रो ठुलो विश्वविद्यालय भएको बताए।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles