37.4 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

पश्चिममा पूर्ण बदली, ठूलो पानी पर्ने सम्भावना

काठमाडौँ  असार २७ गते ।

देशको पश्चिम क्षेत्रमा बुधबार मौसम पूर्णरुपमा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै पूर्व तथा मध्य क्षेत्रको मौसम भने सामान्यतया बदलीको अवस्थामा रहने मौसमविद समिर श्रेष्ठले जानकारी दिए ।

पूर्व तथा मध्य क्षेत्रमा हल्कादेखि मध्यम स्तरको पानी पर्ने देखिएको छ भने पश्चिमका धेरै ठाउँमा मध्यम तथा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

दिनभरि नै देशभरको मौसम बदलीको अवस्था नै रहने र खुल्ने सम्भावना रहेको मौसमविद श्रेष्ठले जानकारी दिए । पानी नपरे पनि घाम भने नलाग्ने उनले बताए । बेलुका पनि बदलीकै अवस्था रहने छ । अझै केही दिन मौसम यस्तै रहने देखिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles