23.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

एस ई ई द्धारा गलत नतिजा सार्बजनीक, त्रुटि सच्चिएपछि एसइईका विद्यार्थीको जीपीए बढ्यो

काठमाडौं, असार ११

शनिबार प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा परीक्षा नियन्त्रण कार्यालयको गल्तीका कारण त्रुटिपूर्ण रहेको खुलासा भएको छ ।

पनिकाले शनिबार प्रकाशित गरेको नजितामा वास्तविकभन्दा कम जीपीए अंक उल्लेख रहेको पाइएको हो।

‘डाटा अपलोड’ गर्ने बेलामा केही त्रुटि भएका कारण समस्या आएको परीक्षानियन्त्रक अम्बिकाप्रसाद रेग्मीले स्वीकारेका छन् ।

पनिकाको आफ्नै वेबसाइटमा समेत गलत नतिजा सार्वजनिक भएको थियो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles