एस ई ई द्धारा गलत नतिजा सार्बजनीक, त्रुटि सच्चिएपछि एसइईका विद्यार्थीको जीपीए बढ्यो

द्वारा : सुदुर न्युज
एसइई परीक्षा
0

काठमाडौं, असार ११

शनिबार प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा परीक्षा नियन्त्रण कार्यालयको गल्तीका कारण त्रुटिपूर्ण रहेको खुलासा भएको छ ।

पनिकाले शनिबार प्रकाशित गरेको नजितामा वास्तविकभन्दा कम जीपीए अंक उल्लेख रहेको पाइएको हो।

‘डाटा अपलोड’ गर्ने बेलामा केही त्रुटि भएका कारण समस्या आएको परीक्षानियन्त्रक अम्बिकाप्रसाद रेग्मीले स्वीकारेका छन् ।

पनिकाको आफ्नै वेबसाइटमा समेत गलत नतिजा सार्वजनिक भएको थियो।

0

सम्बन्धित् समाचारहरु

टिप्पणी गर्नुहोस

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy