30 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

अनुसन्धानका नाममा शेर्पाको रगत विदेश लैजान प्रतिस्पर्धा, बिभाग द्वारा बिमानस्थललाई रोक्न आदेश

काठमाडौं, जेठ २७

नेपालको हिमाली भेगमा बस्ने शेर्पा समुदायमाथि अनुसन्धानका नाममा विभिन्न विदेशी संघसंस्थाले उनीहरुको रगत आफ्नो देश पुर्याउने गरेका छन्।

शेर्पा समुदायको जीन अन्य भागमा बस्ने मानिसको भन्दा फरक भएको भन्दै त्यसको रहस्य पत्ता लगाउन नियमविपरीत उनीहरुको रगत लैजाने गरेका हुन् ।

हिमाली भेगका शेर्पा फरक फरक अल्टिच्युटमा पनि कसरी सजिलै बस्न सक्छन् भन्दै क्षमता बुझ्न अनुसन्धान हुने गरेको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ ।

संघ संस्थाहरुले रगत लैजाने क्रम बढेपछि स्वास्थ्य अनुसन्धान परिषद्ले कडाइ गरेको छ ।

समाचार अनुसार विमानस्थलस्थित अध्यागमन विभाग र प्रहरीलाई समेत पत्राचार गरी रगत लान रोक लगाइएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles