विप्लव निकटका माओवादी नेकपा अन्तर्वाता दिदा दिदै पक्राउ

द्वारा : सुदुर न्युज
0

लम्की, ३० वैशाख ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक जना नेता अन्तर्वाता दिा दिदै पक्राउ परेका छन ।

लम्की स्थित रेडियो पश्चिम आवाजमा अन्तरवार्ता दिने क्रममा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका नेता दिलबहादुर साउँदलाई पक्राउ गरेको हो ।

प्रहरीले रेडियो स्टेशनभित्रै गएर साउँदलाई पक्राउ गरेको हो ।

रेडियो स्टेशनभित्र गएर पक्राउ गरेको भन्दै पत्रकारहरुले सामाजिक सञ्जालमो आपत्ति जनाएका छन् ।

उनीहरुले यसलाई प्रेस स्वतन्त्रतामाथिको प्रहारको संज्ञा दिएका छन ।

0

सम्बन्धित् समाचारहरु

टिप्पणी गर्नुहोस

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy