38.6 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

विप्लव निकटका माओवादी नेकपा अन्तर्वाता दिदा दिदै पक्राउ

लम्की, ३० वैशाख ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक जना नेता अन्तर्वाता दिा दिदै पक्राउ परेका छन ।

लम्की स्थित रेडियो पश्चिम आवाजमा अन्तरवार्ता दिने क्रममा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका नेता दिलबहादुर साउँदलाई पक्राउ गरेको हो ।

प्रहरीले रेडियो स्टेशनभित्रै गएर साउँदलाई पक्राउ गरेको हो ।

रेडियो स्टेशनभित्र गएर पक्राउ गरेको भन्दै पत्रकारहरुले सामाजिक सञ्जालमो आपत्ति जनाएका छन् ।

उनीहरुले यसलाई प्रेस स्वतन्त्रतामाथिको प्रहारको संज्ञा दिएका छन ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles