26.1 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

प्रदेश ७ वाट एमालेले मन्त्री नपाएपछि नेताहरु असन्तुष्ट

धनगढी चैत २७ ।

प्रदेश नम्बर ७ बाट संघीय मन्त्री परिषदमा प्रतिनिधित्व नभएको भन्दै नेकपा एमालेका नेताहरु असन्तुष्ट भएका छन् । एमाले प्रदेश ७ को सम्पन्न वैठकले मन्त्री नपाएको भनि निर्णय गरेरै आपत्ति जनाएका छन् ।

राष्ट्रिय राजनीतिमा प्रदेशको उल्लेखनीय योगदान भएको भन्दै संघीय मन्त्री परिषद्मा प्रतिनिधित्व नगराईनु आपत्तिजनक भएको एमाले जनाएको छ ।

एमाले उपाध्यक्ष तथा प्रदेश संयोजक भीम रावलद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा प्रदेश नम्बर ७ बाट मन्त्री परिषद्मा प्रतिनिधित्व नगराईनु अन्यायपूर्ण भएको उल्लेख छ ।

प्रदेश ७ बाट तत्काल न्यायोचित प्रतिनिधित्व गराउन पार्टीलाई समेत पार्टी नेतृत्वलाई माग गरिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles