ट्याक्टर दुर्घटनामा  चालकको मुत्यु

द्वारा : सुदुर न्युज
0

धनगढी, चैत २३ गते।

कैलालीको जोशीपुर गाउँपालिका ३ लक्कडमा ट्याक्टर दुर्घटना हुदा चालकको घटना स्थलमै मुत्यु भएको छ ।

मुत्यु हुनेमा सोही ठाउका अन्जादी २६ वर्षीया मोनि राम कठरिया रहेको इलाका प्रहरी कार्यलय भजनीका प्रहरी निरिक्षक दान बहादुर रोकायाले बताउनुभयो। ट्याक्टरमा सवार अर्का एक जना सकुसल रहेको बताईएको छ ।

शुक्रबार साझँ साढे ६ बजे से १ त ३४३४ नम्बरको ट्याक्टर लक्कड बाट फाडिया गाउँ जाने क्रममा सडक बाट नालिमा पल्टेको प्रहरीले जनाएको छ।

ट्याक्टर के करणले दुर्धटना भएको हो भन्ने बारेमा अनुसन्धान भैरहको प्रहरीको भनाई छ।

0

सम्बन्धित् समाचारहरु

टिप्पणी गर्नुहोस

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy